“यो मन त मेरो नेपाली हो” को नेपाल र भारतको छायांकन सकियो ,बाकी छायांकन अमेरिकामा

काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो । चलचित्रको बाकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले बताउनु भयो । … Continue reading “यो मन त मेरो नेपाली हो” को नेपाल र भारतको छायांकन सकियो ,बाकी छायांकन अमेरिकामा